समाचार

भोलि निजी विद्यालय बन्द

Banner

काठमाडौं,भदौ २३-

काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>