राजनीति
वालेनलाई बिहानै गाली गर्नेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बाँस्कोटा
०

काठमाडौं, कात्तिक २८ –
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत राजनीतिक पात्रहरूको दोहोरो चरित्रमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन शाहलाई लक्षित गर्दै बिहानैदेखि आलोचना गर्नेहरू साँझ आरतीपछि ज्वागल पुग्ने गरेको सुनेको उल्लेख गरेका छन् ।
फेसबुकमा लेख्दै बाँस्कोटाले बिहान गायत्री मन्त्र जप्नुअघि नै वालेनलाई गाली गर्नेहरू साँझ आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका हुन् ।
उहाँले यस्ता पात्रहरूलाई ‘दोहोरो चरित्र भएका राजनीतिक पात्र हुन् कि जासुस ?’ भन्दै प्रश्नसमेत गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























