समाचार

घुम्तीनीर लेट भयो गीतकी गायिका इन्दिरा गोलेको निधन

Banner

काठमाडौं,भदौे १८-

लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् । चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् ।

उनले सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>