Breaking News
वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत
०

काठमाडौं, कात्तिक २८ –
नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्नुभएको छ ।
नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उहाँले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताउनु भयो । उहाँले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उहाँको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























