देश/प्रदेश
हेडक्वाटर तानिन सिमराकी डीएसपी शुभद्रा वाइबा
०

काठमाडौं, जेठ २२-
इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । प्रहरीले प्रधान कार्यालयका अनुसार डीएसपी वाइबालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएको बताए । वाइबाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको प्रवक्ता थापाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























