देश/प्रदेश

नागढुंगा–पिप्लामोड सडकखण्ड १० दिन आंशिक बन्द हुने

Banner

काठमाडौं, वैशाख २०-

नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडक आंशिकरुपमा बन्द गरिने भएको छ । वैशाख २२ गतेदेखि १० दिनसम्म सडक आंशिकरुपमा बन्द गरिने भएको हो ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>