क्रिकेट

अफगानिस्तानका खालिद अहमदजाई बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

Banner

काठमाडौँ, वैशाख ६-

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट प्रतिगोगिताको ‘प्लेर अफ द टुर्नामेन्ट’ अफगानिस्तानका खालिद अहमदजाई भएका छन्।

उनले प्रतियोगिताभर सर्वाधिक २०२ रन बनाए। खालिद अफागानिस्तानका दायाँहाते ब्याटर हुन्।

त्यस्तै विश्वकपमा पुग्ने टोली तय गर्न शनिबार हुने तय भएको नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि रनरेटका आधारमा अफागानिस्तान छनोट हुन सफल भएको छ।

प्रतियोगिताको च्याम्पियन बनेको अफागानिस्तानलाई ट्रफी हस्तान्तरण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>