राजनीति
सभामुख अर्यालद्वारा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
०

वीरगञ्ज ,कात्तिक ३० –
सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सो क्रममा उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने सन्देश दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























