Breaking News

आइसिसी यू-१९: नेपाल विश्वकपमा पुग्न असफल

Banner

काठमाडौं, वैशाख ६-

आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो।

पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको छ।

खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्न असफल भएको छ।

नेपाल र अफगानिस्तानले छनोट प्रतियोगितामा तीन-तीन खेल जिते पनि रन रेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>