स्वास्थ्य

पूर्वयुवराज पारस शाहको मुटुमा राखियो ‘स्टेन्ट’,आईसीयूमा उपचार हुँदै

Banner

काठमाडौं,फागुन १९-

पूर्वयुवराज पारस शाहको मुटुमा स्टेन्ट राखिएको छ। आइतबार साँझ हृदयघात भएपछि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको मुटुमा चिकित्सकहरूले स्टेन्ट (जाली)राखेर रक्तसञ्चार सहज बनाएको अस्पताल स्रोतले बताएको छ।

उनी अहिले सघन उपचारकक्ष (आईसीयू)मा छन्। स्वास्थ्य अवस्थामा सन्तोजनक तरिकाले प्रगति भइरहेको उपचार संलग्न स्रोतको भनाइ छ। शाहलाई यसअघि पनि हृदयघात भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>