राजनीति

रास्वपाले बोलायो सचिवालय बैठक

Banner

काठमाडौँ, माघ १३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>