राजनीति

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित

Banner

काठमाडौं, माघ १२-

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज शनिबार मतदानको कार्यक्रम चलिरहेको छ ।

आज सम्पन्न हुन गइरहेको निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत पदमा १३५ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

यी हुन् निवरिोध निर्वाचित

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>