राजनीति
शहीद परिवारको घरमा पुगे प्रचण्ड
०

काठमाडौँ, माघ ११-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्।
शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्। दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्।
जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























