राजनीति

राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

Banner

काठमाडौं, माघ १०-

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ।

प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्नेछ।

केन्द्रीय समितिका एजेन्डा तय गर्न कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>