राजनीति

मधेसी दल टुट्न हुँदैन: महतो

Banner

सिरहा, माघ ५-

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै तागत रहेको बताएका छन् । सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् ।

बलिदानी दिवसका अवसरमा लहानको सहिदपार्कमा सहिदको सालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले ‘मधेसकेन्द्रित दल टुट्न हुँदैन’ भने । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>