राजनीति

प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु सहकार्य हुन सक्दैनः उपेन्द्र

Banner

काठमाडौँ, माघ ३-

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पिठ्युँमा छुरा घोप्नेसँग सहकार्य हुन नसक्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालप्रति लक्षित गर्दै उनले अब माओवादीसँग जसपा नेपालको सहकार्य नहुने प्रष्ट्याएका छन्।

समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>