राजनीति
अध्यादेशतन्त्र निरंकुशतन्त्रको अर्को रूपः भीम रावल
०

काठमाडौं, पुस २८-
पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले अध्यादेशतन्त्र निरंकुशतन्त्रको अर्को रूप भएको बताएका छन् ।
सरकारले संसद बैठक नबोलाएर अध्यादेश ल्याउन लागेको चर्चा भइरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।
एमालेले निष्कासन गरेपछिको पत्रकार सम्मेलनमा झैँ रावलले प्रश्नात्मक शैलीमा भनेका छन्, ‘‘दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश, स्वेच्छाचारी र सत्ताउन्मादी चरित्रकै द्योतक होइन र ?
हेर्नुहोस् उनको फेसबुक स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















