राजनीति
संसद चाँडै सुरू हुन्छः सभामुख घिमिरे
०
काठमाडौं, पुस २७-
सभामुख देवराज घिमिरेले संसद अधिवेशन चाँडै सुरू हुने बताएका छन्।
शनिबार पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै सभामुख घिमिरेले संसद चाँडै सुरू हुने बताएका हुन्।
‘सदन खुल्ने बेला भएको छ। अब चाँडै सुरू हुन्छ, ‘उनले भने। गत भदौ ३१ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>