राजनीति
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै
०
काठमाडौँ, पुस २६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच आज पनि भेटवार्ता हुने भएको छ । भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएको छ ।
दुई नेताबिच दिउँसो ३ बजे सिंहदरबारमा हुने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>