अपराध

यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँः रामकुमारी झाँक्री

Banner

काठमाडौँ, पुस २५-

नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्।

यस विषयमा के गरौँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्।

बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? कि त सोसल मिडियारमिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>