क्रिकेट
एनपीएलः जनकपुर र चितवनलाई बदला लिने मौका, दबाबमा सुदूरपश्चिम र कर्णाली
०
काठमाडौं,पुस २-
नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार क्वालिफायर र एलिमिनेटर खेलहरू हुँदैछन्। शीर्ष स्थानमा रहेका सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर खेल्दैछ भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्दैछ।
एलिमिनेटरमा खेल्ने चितवन र कर्णालीमध्ये जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम उपाधि दौडबाट बाहिरिनेछ। यता, जनकपुर र सुदूरपश्चिमपश्चिममध्ये जित्ने टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>