राजनीति

रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज समितिले पायो पूर्णता

Banner

काठमाडौं, भदौ २६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ दस्ताबेज निर्माण गर्ने भन्दै सांसद समेत रहेका पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति तय गरेको छ । आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति तय गरिएको हो । गत भदौ ५ को केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति आचार्यको संयोजकत्वमा समिति गठन भएको हो ।

समिति सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>