देश/प्रदेश
बाढीपहिरोका घाइतेलाई निको नभएसम्म निःशुल्क उपचार गर्छौंः स्वास्थ्य मन्त्री पौडेल
०

काठमाडौँ, असोज २०-
बाढीपहिरोका घाइतेलाई निको नभएसम्म निःशुल्क उपचार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निस्शुल्क उपचार गर्ने बताएका हुन्।
‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको निस्शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























