अन्तर्राष्ट्रिय

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

Banner

काठमाडौं,जेठ २-

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्। राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ।

उनलाई लक्षित गरी चार गोली चलाइएको खबर छ। गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>