खेलकुद
बझाङमा १ बजेबाट मतगणना थालिने
०
कैलाली, वैशाख १६-
बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले थप आवश्यक आचारसंहितामा समेत बनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>