समाज
जनकपुरमा जलिरहेको अवस्थामा मृत भेटिएकी महिलाको १० महिने छोरीको पनि जलेर मृत्यु
०
जनकपुरधाम, वैशाख ६-
जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६, पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति ८ बजेतिर महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो जलिरहेको अवस्थामा मृत फेला परेकी हो ।
त्यहाँ जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेको तर उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>