देश/प्रदेश

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

०
Banner

काठमाडौँ,असोज १२ –

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार असोज १२ दिउँसो देशभर आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>