अपराध
लागु औषध मुद्दामा फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
०
काठमाडौं, वैशाख ५-
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनी लागु औषध मुद्दामा फरार थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>