देश/प्रदेश

प्रतिबोरा १५ देखि २५ रूपैयाँले बढ्यो सिमेन्टको मूल्य

Banner

काठमाडौँ, चैत २९-

सिमेन्ट कम्पनीले सिमेन्टको मूल्य बढाएको छ । कम्पनीले प्रतिबोरा १५ रूपैयाँदेखि २५ रूपैयाँसम्म सिमेन्टको मूल्य बढाएको हो ।

युनाइटेड सिमेन्टले गत मंगलबारदेखि लागु हुनेगरी प्रतिबोरा २० रूपैयाँ बढाउँदा रिद्धिसिद्धी र सौर्य सिमेन्टले बैशाख १ गतेदेखि लागु हुने गरी प्रतिबोरा २५ रूपयाँका दरले मूल्य बढाएका छन्।

उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आउँदा सिमेन्टको मूल्य बढाइएको जानकारी आएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकर अनसन शाखले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area