देश/प्रदेश
गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु
०

काठमाडौं, कात्तिक ९-
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ स्थितमा स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा परी पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















