देश/प्रदेश
पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
०

काठमाडौं, चैत २९
नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको आमचौक गाउँपालिका(१० को दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।
हिजो (बुधबार) दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























