समाचार

पर्यटन बोर्डले माग्यो सीईओ, आवेदन दिन यस्तो योग्यता आवश्यक (सूचनासहित)

०
Banner

काठमाडौं, चैत २४–

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो।

आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।

योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ। आवेदन शुल्क ७ हजार रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>