समाचार

इलाम र बझाङमा तोकिए मतदानस्थल र मतदान केन्द्र

०
Banner

काठमाडौं, चैत २३-

निर्वाचन आयोगले आगामी बैशाख १४ गते तय भएको उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र कायम गरेको छ ।

आयोगका अनुसार इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरेर स्वीकृत गरिएको आयोगका प्रवत्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>