समाचार
पत्नी निकिता आवद्ध सहकारीमा छापा मारेपछि गृहमन्त्री रवि र मेयर बालेन बिच भेटवार्ता
०

काठामाडौँ, चैत्र २२
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको बिचमा भेटवार्ता भएको छ ।
बुधवार मध्यान्ह उनीहरुबिच मन्त्रालयमा करिब १ घण्टा छलफल भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।
बुधवार नै महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आवद्ध सहकारीमा छापा मारेको थियो । छापा मारेपछि उनीहरुबिच भेट भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























