अन्तर्राष्ट्रिय
भारतको महाराष्ट्रमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको ज्यान गयो
०

चैत २१-
भारतको महाराष्ट्र राज्यमा पर्ने सम्भाजीनगरमा रहेको एउटा कपडा पसलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।
छत्रपति सम्भाजीनगरमा रहेको एक कपडा पसलमा आज बिहान आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
प्रारम्भिक विवरणअनुसार आगो भवनको दोस्रो तलामा पुग्नुअघि नै निभाएको भए पनि दोस्रो तलामा रहेका सात जनाको धुवाँले निसासिएका कारण ज्यान गएको पाइएको र थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























