खेलकुद
टस जितेर नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्दै
०

काठमाडौं, चैत १७-
दोस्रो टी–२० शृंखलाअन्तर्गत नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्धको खेलमा टस जितेको छ । टीयू क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेका हुन् ।
नेपालले टोलीमा पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























