अर्थ
करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा
०

काठमाडौं, असोज १६-
सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
शुक्रवार आन्तरिक राजस्व विभागले शुक्रवार एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























