अपराध

विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

Banner

काठमाडौं, चैत १४-

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा भनिने राजमती बम पक्राउ परेकी छन्।

प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा गए राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार एक जना महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो। यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए। प्रहरी वृत्त महाराजगञ्जले यस सम्बन्धी अनुसन्धान गरिरहेको छ। प्रतीकात्मक तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>