समाचार

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

Banner

काठमाडौं,चैत १३-

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन बनेकी हुन् ।मंगलबार सामाजिक सञ्जालबाट आरती सम्पर्कविहीन भएको जानकारी गराएका मेयर हमालले खोजीमा सहयोग गरिदिन गोवामा रहेका शुभचिन्तकलाई आग्रह गरेका छन् ।

हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु, हमालले फेसबुकमा भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>