समाचार

रास्वपाप्रति बालेनको टिप्पणी-‘तिमीहरुको ८४ ले देश बन्दैन’

Banner

चितवन, मंसिर १३-
काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)को मिसन २०८४लाई लिएर कटाक्ष गरेका छन् । उनले बुधवार राति आफ्नो फेसबुक पेज मार्फत तिमीहरुको ८४ले देश नबन्ने बताएका हुन् । उनि फेसबुकमा लेख्नछन् ‘देश बन्छ, तिमीहरुको ८४ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>