अपराध
कांग्रेसका नेता चौधरी बलात्कार आरोपमा पक्राउ
०

जनकपुरधाम, मंसिर ९-
नेपाली कांग्रेसका नेता दीपेन्द्र चौधरीले एक महिलालाई बलात्कार गरेको आरोप पक्राउ परेका छन् ।
३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई शुक्रवार पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।
जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























