राजनीति
बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल
०

काठमाडौं, कात्तिक १०-
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले बालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल भइसकेको टिप्पणी गर्नुभएको छ ।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेट कार्यान्वयन समेत प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सरकार गठन भएको आठ महनिासम्म समेत भौतिक विकासका कुनैपनि ठेक्का प्रक्रिया अगाडि नबढेको उहाँको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























