राजनीति

पूर्वराजाले पृथ्वी नारायण शाहको सालिक अनावरणपछि झापामा शक्ति प्रदर्शन

Banner

काठमाडौं, मंसिर ९-

पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् ।

आजको कार्यक्रममा ८ हजार मोटरसाइकल र्‍याली निकालिने उनीहरूको दाबी छ । पूर्वराजा शुक्रवार नै झापा पुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>