राजनीति

भूकम्प प्रभावित क्षेत्रमा श्रमदान गर्दै कांग्रेसका टोली

Banner

काठमाडौँ, मंसिर ६-

नेपाली कांग्रेसले पठाएको पहिलो टोलीले अस्थायी टहरा बनाउन सुरु गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले पठाएको टोली सोमबार बेलुकी जाजरकोट पुगेका थिए । केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोलीले मंगलबारदेखि निर्माण कार्य सुरु गरेको थियो ।

हाल टोलीले भूकम्पले सर्वाधिक प्रभावित जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा अस्थायी टहरा बनाइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>