राजनीति

अस्थायी घर टहरा निर्माण गर्ने एमालेले खटाएका ११०० स्वयंसेवक जाजरकोट र रुकुम पुगे

Banner

काठमाडौँ, मंसिर ४-

नेकपा एमालेले आजबाट भूकम्प प्रभावित क्षेत्रमा जाजरकोटको र रुकुममा ११०० स्वयंसेवकको टोली खटिएको छ ।

विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा केन्द्रित रहने गरी एमालेले ११०० स्वयंसेवकको टोली खटिएको हो ।

१५ दिन सम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>