राजनीति

कसैले टाउको फुटाएपनि राजतन्त्र फर्किँदैन: नेता निधि

Banner

सिन्धुली मसिर ०१-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्। जिल्ला पार्टी कार्यालय सिन्धुलीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता निधिले राजतन्त्र फर्काउँछु भनेर कसैले टाउको फोरेपनी अब राजतन्त्र नफर्कने बताएका हुन्।

निधिले राप्रपाले बेला बेला राजतन्त्रको एजेन्डा बनाउने छोड्ने गरिरहने तर त्यसबाट केही उपलब्धि नहुने जिकिर गरे। त्यस्तै मंसिर ७ गते हुने भनेको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई आन्दोलन भन्न नमिल्ने भन्दै त्यसको चिन्ता नगर्न पनि उनले कार्यकर्तालाई अनुरोध गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>