राजनीति

टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत

Banner

काठमाडौं,कात्तिक २७-

नेकपा (एमाले)का नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्नुपर्ने बताएका छन् । नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्, उनले भनेका छन् ।

एमालेका अरू नेताहरूले टिकटक बन्द गर्ने निर्णयको विरोध गरिरहेका बेला बस्नेतले भने स्वागत गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>