राजनीति
आलोचना सहन नसकेर सरकारले टिकटक बन्द गर्ने निर्णय गर्योः हर्क साम्पाङ
०

काठमाडौं,कात्तिक २७-
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन् ।
‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























