राजनीति

गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको छ: प्रचण्ड

Banner

काठमाडौं, कात्तिक २५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएको बताएका हुन् ।

उनले सोही कार्यक्रममा नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गरे । नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>