राजनीति
महेश बस्नेतले दुर्गा प्रसाईंविरुद्ध हाले गाली बेइज्जती मुद्दा
०

काठमाडौँ, कात्तिक १९-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध एमाले नेता महेश बस्नेतले मुद्दा हालेका छन्।
आफूमाथि सार्वजनिक रुपमा बेइज्जत हुने गरी अभिव्यक्ति दिएको भन्दै बस्नेतले जिल्ला अदालत भक्तपुरमा प्रसाईंविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।
भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार ऋतवहादुर पुलामी मगरले बस्नेतले प्रसाईंविरुद्ध केही दिनअघि मुद्दा दर्ता गरेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























